By signing in you confirm you are 18 or older, or have your parent’s or guardian’s consent.

CTET 8 Feb 2026 Paper 1 Nepali, Question 119

Topic: Pedagogy of language

Q119

अभिकथन (A) : भाषाले सांस्कृतिक सचेतता तथा अभिव्यक्तिमा विवेचनात्मक दृष्टिकोणको रचना गर्छ, जुन कुरा विद्यार्थीमा विकास गर्नु पर्ने प्रमुख दक्षता हो भन्ने मानिन्छ।
युक्ति (R) : सांस्कृतिक सचेतता तथा अभिव्यक्तिको दक्षताले नानीहरूमा परिचय र स्वबोधको चेतना प्रदान गर्नाका साथै अरूका संस्कृति र परिचयको सम्मान गर्ने चेतना पनि प्रदान गर्दछ।
तल दिइएका विकल्पहरूबाट उपयुक्त उत्तर छान्नु होस् :

  1. (1) (A) अनि (R) दुवै सही छन्, अनि (A) को सही व्याख्या (R) होइन।
  2. (2) (A) सही छ तर (R) गलत छ।
  3. (3) (A) गलत छ तर (R) सही छ।
  4. (4) (A) अनि (R) दुवै सही छन्, अनि (A) को सही व्याख्या (R) हो।Correct answer

Solution.

CBSE answer: (4)

उत्तर: (4) (A) अनि (R) दुवै सही छन्, अनि (A) को सही व्याख्या (R) हो।

  1. (A) सही छ: भाषा सांस्कृतिक सचेतता र अभिव्यक्तिको महत्त्वपूर्ण आधार हो, जुन नानीमा विकास गर्नु पर्ने मुख्य दक्षता मानिन्छ।
  2. (R) पनि सही छ: यो दक्षताले नानीलाई आफ्नो पहिचानको बोध र अरूको संस्कृतिप्रति सम्मान दिन्छ।
  3. (R) ले यो दक्षता किन प्रमुख मानिन्छ भन्ने कारण दिन्छ, त्यसैले (R) ले (A) को व्याख्या गर्छ।