Q120
पाठय पुस्तकहरूमा लेखकहरूका कथा, कविता, नाटक तथा अन्य विधाका लेखहरू समाविष्ट हुन्छन्। हामीले त्यस्ता सामग्रीहरूको चयन गर्नु आवश्यक छ, किनभने ती
- (1) पाठय पुस्तकमा प्रयोग गरिने उद्देश्यमा लेखिएका छन्।
- (2) नाउँ चलेका लेखकहरूद्वारा लेखिएका छन्।
- (3) सरल भाषामा छन्।
- (4) प्रामाणिक अनि स्वाभाविक भाषामा छन्।