Q118
भाषा विकासको संज्ञानात्मक सिद्धान्तले के मान्दछ भने भाषा -
- (1) दण्ड र पारितोषिकका माध्यमले सिकिन्छ।
- (2) समाजमा अन्तर्क्रियाका माध्यमले सिकिन्छ।
- (3) बोलीमा रूपान्तरित हुनअघि कुनै कुराको धारणाबारे नानीको बुझाइमा यो निर्भर रहन्छ।
- (4) व्यक्तिको जन्मजात क्षमता हो।