By signing in you confirm you are 18 or older, or have your parent’s or guardian’s consent.

CTET 8 Feb 2026 Paper 1 Nepali, Question 117

Topic: Listening and speaking

Q117

एकजना शिक्षकका रूपमा विद्यार्थीहरूको अन्तर्क्रिया सुसाध्य बनाउन तपाईँ कुन उपाय ग्रहण गर्नु हुन्छ ?
(a) धेरै प्रश्न सोध्न लगाई विद्यार्थीहरूलाई प्रोत्साहित गरेर
(b) जोडीमा अनि समूहमा कार्य सञ्चालन गर्ने अनि विद्यार्थीहरूबाट उनीहरूको विचार माग्ने
(c) विद्यार्थीहरूलाई जोडले कराएर पढ्न लगाई प्रत्येकलाई प्रतिक्रिया दिन लाउने जसले गर्दा एक-एकजनाले सिक्न सकून्
(d) अन्तर्क्रिया गर्न एकअर्काद्वारा संवाद पढ्ने अनि एकअर्कालाई प्रश्न सोध्ने
सही विकल्प चिन्नुहोस :

  1. (1) (b), (c), (d) सही हुन्
  2. (2) (a), (b), (d) सही हुन्Correct answer
  3. (3) (a), (c), (d) सही हुन्
  4. (4) (a), (b), (c) सही हुन्

Solution.

CBSE answer: (2)

उत्तर: (2) (a), (b), (d) सही हुन्

  1. अन्तर्क्रिया भनेको विद्यार्थीहरू आपसमा र शिक्षकसँग कुरा गर्नु हो।
  2. (a) धेरै प्रश्न सोध्न प्रोत्साहन, (b) जोडी र समूह कार्य अनि (d) एकअर्कासँग संवाद पढ्ने र प्रश्न सोध्ने, तीनैले कुराकानी बढाउँछन्।

सावधान: (c) मा जोडले पढेर एक-एकजनाले छुट्टै जवाफ दिने व्यक्तिगत अभ्यास छ, यसले आपसी अन्तर्क्रिया बढाउँदैन।