Q111
अभिकथन (A) : विद्यार्थी-पोर्टफोलियो विद्यार्थीका कार्यका खण्ड खण्डको उद्देश्यमूलक सङ्ग्रह हो।
युक्ति (R) : पोर्टफोलियोले विद्यार्थीहरूलाई उनीहरूको सामर्थ्य तथा दुर्बलताको मूल्याङ्कन गर्न प्रोत्साहित गर्न सक्छ।
तल दिइएका विकल्पहरूबाट सही उत्तर छान्नु होस् :
- (1) (A) अनि (R) दुवै सही छन्, अनि (A) को सही व्याख्या (R) होइन।
- (2) (A) सही छ तर (R) गलत छ।
- (3) (A) गलत छ तर (R) सही छ।
- (4) (A) अनि (R) दुवै सही छन्, अनि (A) को सही व्याख्या (R) हो।