Q110
तलका मध्ये कुन चाहिँ पठनको उप-कौशल होइन ?
- (1) अर्थ निष्पादन गर्नु अनि अविदित कोशीय पदहरूको प्रयोग
- (2) विशेष रूपले आवश्यक सूचना थाहा पाउन ध्यानपूर्वक छिटो छिटो हेर्नु
- (3) प्रत्येक शब्दको हिज्जे जान्नु
- (4) शब्दहरू चिन्नु, कुञ्जी वा बीज शब्दहरू टिप्नु