Q102
‘जुन जस्ता नानी’ कसलाई भनिएको हो ?
- (1) देशका बालकहरूलाई
- (2) देशका बालक-बालिकाहरूलाई
- (3) देशका पछाडिएका मानिसहरूलाई
- (4) देशका बालिकाहरूलाई
निम्नलिखित कविता पढेर उपयुक्त विकल्पको चयन गरी तल दिइएका प्रश्नहरू (100 - 105) का उत्तर दिनु होस् -
घाम जस्ता बाबुहरू जुन जस्ता नानी
अँधेरीमा बत्ती बन पँधेरीमा पानी।
आज राम्रो पढ बाबा भोलि राम्रो हुन्छ
तिमी राम्रो भयौ भने देशै राम्रो हुन्छ।
संसार अझै ठुलो हुन्छ तिमी बढेपछि
हिमाल अझै अग्लो हुन्छ तिमी चढेपछि।
स्वर्गभन्दा ठुलो हुन्छ आफ्नो मातृभूमि
बुझिराख सम्झिराख आजैदेखि तिमी।
‘जुन जस्ता नानी’ कसलाई भनिएको हो ?
CBSE answer: (4)
उत्तर: (4) देशका बालिकाहरूलाई
सावधान: (2) बालक-बालिका दुवै भन्नु मिल्दैन, किनभने बालकहरू त ‘बाबुहरू’ भनेर अलग्गै आइसकेका छन्।