Q144
भाषागत कार्यका क्रममा कुनै शिक्षक विद्यार्थीहरूको मिश्रित योग्यताको समूह बनाउँछन्। यो मिश्रित योग्यता समूह बनाइएको हो –
- (1) पछाडिएका विद्यार्थीहरूलाई मुक्त पाराले अभिव्यक्ति दिने अवकास दिन
- (2) एकअर्कालाई सघाउ पुऱ्याउने कुरामा विद्यार्थीहरूलाई प्रोत्साहित गर्न
- (3) शिक्षकको भार बाँड्न, किनभने शिक्षकले सबैप्रति ध्यान पुऱ्याउन सक्तैनन्
- (4) कमजोर विद्यार्थीहरू चिह्नित गर्न