Q143
नानीहरूलाई कथा सुनाउने प्रसङ्गमा तलका मध्ये कुन चाहिँ गलत हो ?
कथा सुन्नाले नानीहरूलाई सघाउ हुन्छ –
- (1) वाक्यको संरचना बुझ्न
- (2) समस्या समाधान गर्ने कौशलको विकास गर्न
- (3) जीवनमा अनुसरण गर्नु पर्ने नयाँ नैतिक मूल्य सिक्न
- (4) नयाँ शब्द सिक्न र उनीहरूको शब्द भण्डार विस्तार गर्न