By signing in you confirm you are 18 or older, or have your parent’s or guardian’s consent.

CTET 8 Feb 2026 Paper 1 Nepali, Question 146

Topic: Writing skills

Q146

अभिकथन (A) : प्रारम्भिक साक्षरतामा चित्राङ्कनलाई लेखनको आरम्भ मानिन्छ।
युक्ति (R) : चित्रहरू सङ्केत हुन् तिनले अर्थ वहन गर्दछन्।
तल दिइएका विकल्पहरूबाट उपयुक्त उत्तर छान्नु होस् :

  1. (1) (A) अनि (R) दुवै सही छन्, अनि (A) को सही व्याख्या (R) होइन।
  2. (2) (A) सही छ तर (R) गलत छ।
  3. (3) (A) गलत छ तर (R) सही छ।
  4. (4) (A) अनि (R) दुवै सही छन्, अनि (A) को सही व्याख्या (R) हो।Correct answer

Solution.

CBSE answer: (4)

उत्तर: (4) (A) अनि (R) दुवै सही छन्, अनि (A) को सही व्याख्या (R) हो।

  1. प्रारम्भिक साक्षरतामा नानीले कोरेका चित्र र धर्सा लेखनको सुरुआत मानिन्छन्। (A) सही।
  2. चित्र सङ्केत हुन् र तिनले अर्थ बोक्छन्। (R) सही।
  3. लेखन पनि अर्थ बोक्ने सङ्केतकै प्रयोग हो; चित्रले पनि त्यही काम गर्ने भएकाले चित्राङ्कन लेखनको आरम्भ बन्छ। त्यसैले (R) ले (A) को व्याख्या गर्छ।