Q140
भाषा शिक्षणमा तलका मध्ये कुन चाहिँ पूर्वानुमान गलत हो ?
- (1) सिकाइमा सिकारुको प्रथम भाषाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।
- (2) भाषा शिक्षणमा सम्प्रेषणमूलक क्रियाकलापमा ध्यान पुऱ्याउनु पर्दछ।
- (3) भाषा शिक्षणले बोल्नमा भन्दा लेख्नमा महत्त्व प्रदान गर्नु पर्छ।
- (4) वास्तविक स्थितिहरूमा प्रयोग गर्न चेष्टा गरेर सिकारुले भाषा आर्जन गर्दछ।