Q138
अभिकथन (A) : शिक्षण-सिकाइको प्रक्रियामा उपचारात्मक शिक्षण समग्र अंश हो।
युक्ति (R) : उपचारात्मक शिक्षण पुन: सिकाउने काम हो, भाषाका पाठहरू जुन ठिकसित पढिएको छैन, तिनलाई उस्तै प्रकारले सिकाउनु पर्छ भन्ने छैन।
तल दिइएका विकल्पहरूबाट उपयुक्त उत्तर छान्नु होस् :
- (1) (A) अनि (R) दुवै सही छन् अनि (A) को सही व्याख्या (R) होइन।
- (2) (A) सही छ तर (R) गलत छ।
- (3) (A) गलत छ तर (R) सही छ।
- (4) (A) अनि (R) दुवै सही छन् अनि (A) को सही व्याख्या (R) हो।