Q108
कुनै पसलमा केही किन्नका निम्ति विद्यार्थीहरूले प्रयोजनपरक भाष्यको प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको मूल्याङ्कन गर्दा विद्यार्थीहरूका निम्ति तलको कुन उपयुक्त हुन्छ ?
- (1) उनीहरूलाई मन पर्ने खाने कुराबारे लेख्नु
- (2) ग्राहक र पसलेका माझ एउटा छोटो कथा लेख्नु
- (3) ग्राहक पसलेका बिचको दृश्य अङ्कन गर्नु
- (4) ग्राहक र पसलेका माझ हुने छोटो कुराकानी लेख्नु